ट्रान्सफरमर घोटालामा पूर्व मुख्यसचिवसहित तीन अख्तियारको छानविनमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिद घोटालाका विषयमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । ऊर्जा सचिव रहँदा गरेका निर्णयका विषयमा आयोगले पूर्व सचिव क्षेत्रीसँग जानकारी लिएको हो । क्षेत्रीसँगै अख्तियारले उर्जा सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि अख्तियारले छलफल गरेको हो । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको … Continue reading ट्रान्सफरमर घोटालामा पूर्व मुख्यसचिवसहित तीन अख्तियारको छानविनमा